गैँडाकोटमा विद्यार्थीलाई जीवन उपयोगी शिप विकास तालिम
सरु चापागाई/साउन २९, गैँडाकोट । प्राज्ञिक विघार्थी परिषदको आयोजनामा जीवन उपयोगी शिप विकास तालिम आज देखि गँैडाकोटमा सुरु भएको छ । विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम भोलि...