Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
SajhaSabal समाचार

नवलपुर – NWL

1,973 समाचार

समाचार

यस्तो छ नवलपरासीमा चुनावको अन्तिम तयारी
3 मिनेट पढाइ

यस्तो छ नवलपरासीमा चुनावको अन्तिम तयारी

मङ्सिर १९, नवलपरासी । दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीमा पनि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । चारवटा निर्वाचन क्षेत्र…

नवलपरासीमा शंकास्पद बस्तु भेटियो
1 मिनेट पढाइ

नवलपरासीमा शंकास्पद बस्तु भेटियो

मङ्सिर १९, कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तुलाई…

नवलपरासीमा १५ महिने बालिकाको फोहर फाल्ने खाडलमा डुबेर मृत्यु
1 मिनेट पढाइ

नवलपरासीमा १५ महिने बालिकाको फोहर फाल्ने खाडलमा डुबेर मृत्यु

मंसिर १७, नवलपरासी | नवलपरासीको कावासोतीमा खाडलमा डुबेर एक बालिकाको ज्यान गएको छ ।कावासोती-१५ बरौली बस्ने १९ वर्षकी सरस्वती कुमालकी…

नवलपरासी पूर्व क्षेत्र–१ मा महामन्त्री कोईरालाको चुनावी प्रचार
1 मिनेट पढाइ

नवलपरासी पूर्व क्षेत्र–१ मा महामन्त्री कोईरालाको चुनावी प्रचार

नवलपरासी पूर्व क्षेत्र–१ मा आइतबार प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईराला चुनावी प्रचारप्रचार गर्दै । तस्बिरः पुरुषोत्तम सुबेदी,…

नवलपरासीमा इन्द्रेणीद्वारा बिद्यालयहरुमा सामग्री हस्तान्तरण
5 मिनेट पढाइ

नवलपरासीमा इन्द्रेणीद्वारा बिद्यालयहरुमा सामग्री हस्तान्तरण

श्याम थापा/मङ्सिर १५, सुस्ता । एक्सन एड नेपालको सहयोगमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वार्ड न ९ पन्चनगरमा रहेको इन्द्रेणी सामाजिक…

नवलपरासी २ मा ३ पूर्वराज्यमन्त्रीको चुनावी भिडन्त, कसले मार्ला बाजी ?
8 मिनेट पढाइ

नवलपरासी २ मा ३ पूर्वराज्यमन्त्रीको चुनावी भिडन्त, कसले मार्ला बाजी ?

मंसिर १३, नवलपरासी । नवलपरासी पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिउका छन््। तीमध्ये निर्वाचन क्षेत्र…

नवलपरासीको चुनावले यसरी पायो राष्ट्रिय चर्चा, (चुनावी इतिहाससहित)
20 मिनेट पढाइ

नवलपरासीको चुनावले यसरी पायो राष्ट्रिय चर्चा, (चुनावी इतिहाससहित)

मङ्सिर ११, नवलपरासी । जननायक बिपी पुत्र एवं नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसले राष्ट्रिय…

काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन्: प्रधानमन्त्री
2 मिनेट पढाइ

काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन्: प्रधानमन्त्री

मङ्सिर ९, नवलपरासी । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । नवलपरासीको…