नवलपरासीमा नेपाली काङ्ग्रेसद्वारा शुभकामना आदानप्रदान कार्यक्रम
श्याम थापा | वैशाख २९, सुस्ता | नेपाली काङ्ग्रेस पार्टी क्षेत्र न १ नवलपरासीको आयोजनामा नव बर्ष २०७५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम नवलपरासी प्रतापपुर गाउँपालिको त्रिभुवन क्याम्पस बेलाटारीमा सम्पन्न...