कास्कीको सिक्लेसले नियमित विद्युत् उत्पादन गर्ने
माघ ४, कास्की | कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा निर्माण सम्पन्न सिक्लेस जलविद्युत् आयोजनाले अबको पाँच दिनपछि नियमित रुपमा विद्युत् उत्पादन गर्ने भएको छ ।
डेढ महिनादेखि परीक्षण उत्पादन गर्र्दै आएको उक्त...