नवलपरासीमा बस दुर्घटना, २८ जना घाइते, ३० फिट तल खस्यो
असोज २८, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा आज बिहान सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना...