वाम गठबन्धन भत्काउन उपराष्ट्रपति र सभामुख लाग्ने कुराको हल्लाले माओबादी भित्र अन्योल
काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती र माओवादी केन्द्रका नेता वर्षमान पुनले वाम गठबन्धनप्रति दुःख व्यक्त गरेका खबर बाहिर आएको छ ।
उपराष्ट्रपति पुनले एमालेसँगको वाम गठबन्धनको विरोध गरेका तथा माओवादी...