चैत ७, म्याग्दी । म्याग्दीमा करिब ३३ प्रतिशत कर्मचारीको अभाव छन् ।
म्याग्दीका सरकारी कार्यालयमा विभिन्न तहका आठ सय नौ कर्मचारीको दरबन्दी रहेकोमा हाल पाँच सय ४६ जना कर्मचारी मात्र दरबन्दीमा...