सिम्मिटको प्राविधिक सहयोगले नवलपरासीका किसान खुशी (फोटोफिचर)

मोहम्मद ईजहार शेष/चैत १५, परासी । पराम्परागत तरिकाले खेती गर्दै आएका नवलपरासीका केही किसानहरु आधुनिक प्राविधिक सहयोग पाएसँगै कृषिमा रमाउन थालेका छन् ।
जिल्लामा कार्यकरत सिम्मिट ईन्टरनेसनल नामक...