रबिन्द्र यादव/ कार्तिक १, नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँ विकास समिति वडा नम्बर १ खैरहनी मा गएराती नौ बजे दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।...