भदौ १, तनहुँ । गत सोमबार घरबाट निस्केका तनहुँका एक वृद्ध मस्र्याङ्दी नदी किनारमा मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको भानु नगरपालिका–३ दुवुङ्गा बस्ने ६७ वर्षीय मणिराम तामाङ...