फागुन देखि बैशाख महिना सम्म भनेको सुक्खा हुने समय हो । सुक्खायाम सँगै यो समयमा चर्कौ हावाहुरी हुने गर्दछ जसका कारण पनि एक ठाउँमा लगाएको आगो वा घरभित्रको आगोको झिक्लो...