नेकपा पर्वतको नेतृत्वका लागि दर्जन नेता आकांक्षी, को होला एकिकृत पार्टीको अध्यक्ष
पर्वत /नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको नेतृत्व गर्न झण्डै एक दर्जन नेताहरुले आकाँक्षा देखाएका छन ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको कुस्मामा बसेको पहिलो बैठकमा तत्कालिन नेकपा(एमाले) र माओबादी केन्द्रका पदाधिकारी देखि अन्य...