कुश्मा । रोजगारीका लागि पोर्चुुगल पुगेका पर्वतका एक व्यत्तिकाे हत्या भएकाे छ । गत मंगलबार राति पर्वतको जलजला गाउँपालिका ४ का माझफाँटका ४४ वर्षीय हरिबहादुर जिसीको हत्या भएको हो ।धादिङका...