तिमिल्सिनालाई प्रदेश ४ को मुख्यमन्त्री बनाउने एमाले पर्वतको नक्कली ग्राण्ड डिजाइन
प्रदेशसभाको चुनाव मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले आ–आफ्ना जिल्ला नेताहरुलाई उम्मेदवारको रुपमा उभ्याउने काम गरेका छन् । प्रदेशसभाको सदस्यका लागि चुनाव लड्न टिकट हात पार्ने...