प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका भगवती मन्दिरमा बैशाख महिनाको दोस्रो साता जम्मा रु २ लाख १३ हजार ९ सय ८४ संकलन भएको छ । संकलित रकमको बिवरण अनुसार ८ गते ३४...