साउन ११, पर्वत । लगातारको बर्षासंगै मंगलबार मोदीखोला र कालीगण्डकी नदीमा पानीको बहाब ह्वातै बढेको छ ।
सोमबार देखी भइरहेको अविरल बर्षाले नदी आसपासका क्षेत्रमा पहिरो समेत गएको बुझिएको...