महिला संघको अधिवेशन कोठे भएको भन्दै महिलाहरु उत्रिए
भदौ २७, पर्बत । पर्वतमा सर्वसहमत चयन भईसकेको भनिएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघका विरुद्ध नेपाली कांग्रेसकै महिलाहरु नै उत्रिएका छन् । विरोधमा उत्रिएका महिलाहरुको अधिवेशन कोठे भएको र निर्वाचन...