फ्लो अप: फैलाउदै छन् मेडिकलवालाहरु क्यान्सर लाग्ने खतरनाक विकिरण
भदौ २२, पर्बत । कानूनी स्वीकृति नलिई खुलेआम स्वास्थ्य सेवा प्रदान गर्दै आएका पर्वतका मेडिकलवालाहरुले क्यान्सर जस्तो रोग लाग्ने खतरनाक विकिरण फैलाउदै छन् । कुश्माका केही औषधि पसलेले दक्ष प्राविधिक विना...