तोकिएको मितिमा स्ववियु निर्वाचन नहुने निश्चित
फागुन १४, डोल्पा । त्रिभुवन विश्वविद्यालयले यही फागुन १८ गतेका लागि तोकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लिकु संयुक्त क्याम्पसमा नहुने भएको छ ।
लिकु–४ मा रहेको उक्त क्याम्पसमा व्यवस्थापन समितिको पदावधि...