जनप्रतिनिधिका फरक-फरक एजेण्डा: सडक, शिक्षा र कृषि प्राथमिकतामा
टेक शाही/साउन ३, डोल्पा । दुइ दशक पछि निर्वाचित जनप्रतिनिधिको पहिलो प्राथमिकता सडक, शिक्षा र कृषि मुख्य एजेण्डा रहेको पाइएको छ । स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिले आर्थिक बर्ष ०७४/०७५ को निति...