हेलिकप्टर कुर्दा कुर्दै डोल्पाका पत्रकारहरुले महाँसघमा भोट हाल्न पाएनन्
टेक शाही | भदौ ४, डोल्पा | यातायातको कुनै पनि माध्यायम नभए पछि डोल्पा जिल्लाबाट नेपाल पत्रकार महाँसघका केन्द्रीय प्रतिनिधिले अधिबेशनमा भाग लिन पाएनन । प्रति ब्यक्ति ३५ हजार हेलिकप्टर...