जुफाल बिमानस्थलमा सिता यएरको परिक्षण उडान, एक सातामा नियमित उडान हुने
टेक शाही/कात्तिक २९, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलमा सिता यएरको जहाजले परिक्षण उडान भरेको छ । बुधबार बिहान नेपालगञ्जबाट सिता यएरको -9N-AHB) कलसाइन जहाजले जुफाल बिमानस्थलमा परिक्षण उडान भरेको जुफाल बिमानस्थल...