माघ २६, सुर्खेत । एमाले प्रदेश ६ संसदीय दलको नेतामा पोलिट्ब्युरो सदस्य यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् ।
वीरेन्द्रनगरमा बिहीबार बसेको दलको बैठकले कँडेललाई सर्वसम्मत चयन गरेको हो । कँडेल...