साउन २३, कालिकोट | खाँडाचक्र नगरपालिका वडा नं. ६ निवासी नन्दबहादुर शाहीले बाँझो जग्गाको सदुपयोग गर्न वृक्षारोपण गरेका छन् । मोल्फा बजार नजिकै कर्णाली राजमार्गको आसपासको बाँझो जग्गाको सदुपयोग गर्न...