कालिकोट: शैक्षिक सुधारका लागि छलफल
माघ ९, कालिकोट । शान्नित्रिवेणी गाउँपालिकाले गाउँपालिकाको शैक्षिक सुधारका लागि व्यापक छलफल गरेको छ ।
गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि लगायतका शैक्षिक सरोकारवालाहरुको उपस्थितिमा गाउँपालिकाको शैक्षिक सुधारका लागि...