असार ४, हुम्ला | कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा आज एक भारतीयको मृत्यु भएको छ । भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन...