मङ्सिर २१, रुकुम | रुकुम पूर्वमा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएका छन्...