जुम्लामा ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण
नन्दराम जैशी/चैत ११, जुम्ला । जुम्लामा यस बर्षको धान खेतिका लागि जिल्ला कृषि विकास कार्यालय जुम्लाले कृषकहरुलाइ ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरेको छ ।
जिल्लाको खाद्य सुरक्षालाइ...