रुकुममा एसएलसी परिक्षा मर्यादित भएको निष्कर्ष
गणेश सिर्पाली/चैत्र–३०, रुकुम । रुकुममा यस वर्षको प्रवेशिका परिक्षा एसएलसी गत वर्षका तुलनामा मर्यादित भएको निष्कर्ष निकालिएको छ । जिल्ला प्रशासन कार्यालयमा केन्द्राध्यक्ष, परिक्षा समन्वय समिति र पत्रकारहरुको संयुक्त छलफलमा...