इन्द्र ब बुढाथोकी/साउन १३, सल्यान । सल्यान बनगाड कुपिन्डे नगरपालिकामा नास्पातिको रुखबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाड कुपिन्डे नगरपालिका ३ काभ्रा का अन्दाजी ४७ वर्षका चन्चल...