बिमानस्थल सूचारु गरिदिन नागरिक समाजको प्रधानमन्त्रीलाई पत्र
टेक शाही/साउन २, डोल्पा । डोल्पाको मसिनेचौर बिमानस्थल सूचारु गरिदिन भन्दै नागारिक समाज डोल्पाद्धारा हेलो सरकारमा गुनासो पेश गरेको छ । प्रधानमन्त्री कार्यालयलाइ तत्काल डोल्पालीको समास्या समाधान पहल गरिदिन भन्दै...