असार १०, सल्यान । बन्गाड कुपिण्डे नगरपालिका वडा ५ राउँचे नीवासी वर्ष ५९ की पिउली खत्रीको रुखबाट खसेर मृत्यु भएको छ । शुक्रबार दिउसो २ वजेतीर बाख्रा चराउन जँगल गएको समयमा...