जेठ २५, रुकुम | भुमे गाउँपालिका–४ कि कमला बुढालाई बिहानदेखि साँझसम्मै अल्लोको धागो उत्पादन गर्ने र कपडा बनाउने कामको सधैँ चटारो हुन्छ । आफ्नो कुनै पेसा नहुँदा दिनभर फुर्सदमा हुने उहाँलाई...