शिक्षक बिद्यालयमा उपस्थित नहुँदा ताला लगाइयो
धिराज आर.सी./फागुन २३, जाजरकोट । जाजरकोटमा शिक्षकहरु उपस्थित नहुँदा बिद्यालय व्यवस्थापन समिति र अविभाबकहरुले बिद्यालयमा अनिश्चितकालीन ताला लगाएका छन् ।डाडागाँउ २ कलपतमा रहेको श्री शिवशंकर प्रथामिक बिद्यालयमा दरबन्दी शिक्षकको संख्या...