Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: कर्णाली प्रदेश

प्रतिपक्षको अवरोधले संसद बैठक स्थगित, पहिलो गासमै ढुङ्गा

असोज २३, सुर्खेत | प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण दुई महिनापछि बसेको कर्णाली प्रदेश सभा बैठक स्थगित गरिएको छ । सरकारले संसदलाई बिजनेस दिन नसकेको र चालु आर्थिक बर्षको बजेट पारित भएको तीन महिना बितिसक्दा पनि रातो किताब नल्याउको भन्दैे प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेश सभा बैठक अवरुद्ध ग

खर्च जुटाउन काठमाडौं लागे राउटे

असोज २३, सुर्खेत । दैलेखबाट केही साता अघिमात्र सुर्खेत बसाई सरेका फिरन्ते राउटे काठमाडौं हानिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राउटेका मुखिया हरिबहादुर शाहीको नेतृत्वमा ४ जना काठमाडौं हिडेका हुन् । चाडपर्व नजिकिएसँगै खाने र लाउनेको पिरलोमा उनीहरु प्रधानमन्त्रीलाई भेटन गएका हु

दातृ निकाय गुहार्दै कर्णाली सरकार

असोज २३, सुर्खेत | कर्णालीको विकासका लागि लगानी जुटाउन कर्णाली सरकारले दातृ निकायलाई गुहारेको छ । कर्णाली प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा विभिन्न दातृ निकायहरुका प्रतिनिधीहरुसंग सोमबार बृहत् छलफल समेत गरेको छ । बैठकमा कर्णाली प्राथमिकता र दातृ निकायको सहयोगका बारेमा छ

सल्यानमा ६५ ड्रम जाँड र २० लिटर अवैध मदिरा बरामद गरि नष्ट

असोज २३, सल्यान | सल्यानको कपुरकोट बजारबाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट पारिएको छ । बजार अनुगमन निर्देशिका अनुसार गठन भएको समिती, प्रहरी र पत्रकारको टोलिले सोमबार संयुक्त बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु मदिरा र मदिरा बनाउन तयार पारिएको जाँड बेलुका नै डम्पिङ साइड

रुकुममा छुट्टा छुट्टै घटनामा परि दुई जनाको मृत्यु

असोज २२, रुकुम | रुकुम (पश्चिम)मा छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। 

जिल्लाको मुसिकोट नगरपालिका–९ घोरखानीमा आफ्नै गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान घाँस खुवाउँदै गर्दा घरमा बाँधेको गोरुले हान्दा स्थानीय ५२ वर्षीय केवलसिंह खड्काको मृत्यु भएको जिल्ला प्र

कर्णालीका २४ विद्यालय डिजिटल बनाइँदै

असोज २१, सुर्खेत | कर्णाली सरकारले शैक्षिक गुणस्तर बढाउन २४ विद्यालयमा डिजिटल प्रविधी जडान गर्ने भएको छ । प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा एक एक वटा विद्यालयलाई डिजिटल बनाउने गरी तयारी गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत वि

कर्णालीको बजेट खर्च निराशाजनक

असोज २१, सुर्खेत | कर्णाली सरकारको चालु आर्थिक बर्षको खर्चको अवस्था हेर्दा निकै निराशाजनक देखिएको छ । चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारको पुँजीगत खर्च जम्मा ७९ लाख ९ हजार रुपैयाँ खर्च भएको छ । सरकारको पुँजिगत खर्चको अवस्था हेर्दा सन्तोष गर्ने ठाउँ नभएको स्वयम् प्रदेश सरकारका मन्त्रीहरुल

बजार जमाउदै मुगुकि एक मात्र गायिका ईरानी

नन्द बहादुर रोकाया | असोज २१, मुगु | बालकाल्यका देखि गित संगित क्षेत्रमा लगाब भुकाब राख्दै आएकी मुगु जिल्लाकि एक मात्र गायिका ईरानी सुन्दरी भाम पछील्लो  समय दिन प्रति दिन बजार जमाउदै आएकि छन । एक पछी अर्को गित गाउदै भामले बजार जमाउन सफल भएकि हुन । 

मुगुजस्तो विकट जिल्ला

कर्णालीलाई मगन्ते बनाएः मुख्यमन्त्री

असोज २१, कालिकोट | हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले सहयोगका नाममा परनिर्भर बनाइएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । 

जुम्लामा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रियामा बोल्दै उनले आर्थिक, भौगोलिक र प्राकृतिक रूपमा केन्द्रविन्दुका

लेकबेशीले गर्यो आफ्नै निर्णय खारेज

असोज २१, सुर्खेत | लेकबेसी नगरपालिकाका जनप्रतिनिधिहरुबीच विवाद हुँदा विकास निर्माणको काममा अवरोध सिर्जना भएको छ । वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडकको निर्माण सामग्री लैजान पत्र काटेको लेकवेशी नगरपालिकाले एकाएक सामग्री ढुवानीमा रोक लगाइदिएको हो ।

आशिष–श्याम एण्ड शंकर जेभीलाई निर्माण

डोल्पा–जाजरकोट सडक ट्र्याक खुल्यो

असोज २०, जाजरकोट | जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ । 

धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्र्याक खोलेर ढुवानीको साधन ट्याक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बा

‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’ : मुख्यमन्त्री शाही

शुरबहादुर सिंह, असोज २०, सुर्खेत ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताउनुभएको छ । 

कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उहाँले स्थानीय