कालीकोटमा बालहिंसा हुन नदिन प्रहरीको निगरानी
दलसिंह गिरी/फागनु २७, कालीकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि प्रहरीले विशेष निगरानी गर्ने भएको छ । जिल्लामा हुने बालविवाह, बालश्रम, बालबालिका ओसापसार जस्ता विविध घटनाहरु न्यूनिकरण गर्न निगरानी गर्ने भएको...