जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा
वैशाख २२, दुनै | त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् ।
तालीम सेमिनार र कार्यालयको कामको लागि भनेर...