ज्योतिष कार्यालयका लागि भूमिदान
मंसिर २२, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रन्द्रगरमा नेपाल ज्योतिष परिषद्को कार्यालय स्थापनाका लागि भूमिदान गरिएको छ । परिषद्को प्रथम महाधिवेशनमा सुर्खेतका ज्योतिष मधुप्रसाद कौडीले भूमिदान गरेका हुन् ।ज्योतिष कौडीले...