परीक्षा मर्यादित बनाउन अभिमुखिकरण
चैत २, कालिकोट | रास्कोट नगरपालिकाले यही चैत ८ गतेदेखी सञ्चालन हुने बार्षिक परीक्षालाई मर्यादित बनाउने भएको छ । शुक्रबार नगरपालिकास्थित विभिन्न क्षेत्रका शैक्षिक सरोकारवालाहरुको उपस्थितिमा एक दिने अभिमुखीकरण गर्दै...