कपुरकोटको खानेपानी समस्या समाधानका लागी स्थानीयसँग छलफल
फागुन २९, सल्यान । जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारमा खानेपानीको चरम अभावलाइ पुर्ति गर्नका लागी गाउँपालिकाले योजना सञ्चालन गर्ने भएको छ ।
बजार क्षेत्रमा खानेपानी समस्याको दिर्घकालिन समाधानका लागी योजनाको...