असोज १५, दैलेख । दशैँ नजिकिँदै गर्दा जिल्लामा मासुको माग बढेको छ । विभिन्न निकायहरुले स्थानीय खसीबोका उत्पादनमा वर्षेनी लाखौंँ खर्च गर्ने भए पनि अझै मासुको आपूर्ति सहज हुन सकेको...