भदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको...