मङ्सिर ५, भोजपुर । स्थानीय सुन्तला र जुनारले यहाँको बजार ओगटन थालेको छ । जुनार तथा स्थानीय पहाडे जातका सुन्तलाले उचित मूल्य पाउन थालेपछि पछिल्लो समय किसान व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ...