असोज १९, भोजपुर । विद्युत् सेवा तीन दिनयता अवरुद्ध हुँदा दसैँको समयमा भोजपुर जिल्ला अन्धकार बनेको छ । हिले—भोजपुर ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या भएको भन्दै नेपाल बिद्युत् प्राधिकरण भोजपुरले...