भदौ २, भोजपुर । स्वदेश तथा विदेशमा खुकुरीका लागि प्रख्यात मानिएको भोजपुरे खुकुरीको उत्पादन दिनप्रतिदिन सङ्कटमा पर्दै गएको छ । दक्ष कालीगढ तथा कोइला अभावले यो व्यवसाय सङ्कटमा परेको व्यवसायीको भनाइ...