माघ २९, सुरुङ्गा (झापा) । झापाको गौरादहस्थित गेउरिया खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गौरादह नगरपालिका–५ बस्ने तुलसी दाहालका छोरा १३ वर्षीय नवीन दाहाल रहेका...