असोज १८, झापा । एकसठिऔँ प्रहरी दिवसको अवसर पारेर नेपाल प्रहरीले आज झापाको विर्तामोडमा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
अञ्चल प्रहरी कार्यालय मेची र जिल्ला प्रहरी कार्यालय झापाको...