भदौ १४, विराटनगर । विराटनगरमा एकैसाथ चारवटा लघु चलचित्र प्रर्दशन गरिएको छ । सोमवार साझ ओनियन्स फिल्मको व्यानरमा निर्माण गरिएको ४ वटा लघु चलचित्र प्रर्दशन गरिएको हो । ओनियन्स फिल्मले विराटनगरमा...