मोरङमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते
असोज ९, मोरङ । मोरङको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा गएराति स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन् । विराटनगरतर्फ जाँदै गरेको को२२प १८९३ नंको स्कुटर...