खोटाङमा नयाँ शक्तिले वजार, व्यापरिक केन्द्रमा चुनावी प्रचार सामग्री नराख्ने
चिसाङ शेर्पा/कात्तिक २२, खोटाङ । नयाँ शक्ति पार्टी नेपाल खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचारप्रसारका कुनै पनि सामग्री प्रर्दशन नगर्ने जनाएको छ । आगामी मंसिर १० गते हुने निर्वाचनका...